गौरीगञ्जबाट ५० केजी अबैध धनियाँ बरामद

झापा। झापामा प्रहरीले नेपाल भित्रिन लागेको अवैध सामान बरामद गरेको छ।

EPIC

बिहिबार साँझ ०७:३० बजेको समयमा झापाको  गौरीगञ्ज गाउँपालिका६ देविगञ्जस्थित इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले  भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १० हजार मुल्य बराबरको ५० केजी धनिया बरामद गरेको  हो ।

EPIC EPIC EPIC

त्यस्तै, दिउँसो ३ बजेको समयमा मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको ढोकाको छिड्किन, ढोकाको हेण्डल, कलको वासर, कलको जिब्री र धाराको एङगल अन्दाजी मूल्य ११०,१०० बराबरको गरी जम्मा अन्दाजी मूल्य.१,२०,१०० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ।।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *