घाँटीमा खानेकुरा आड्किएर बुद्धशान्तिमा बालकको मृत्यु

झापा। घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्ति गाउँपालिका- ४ मंगलबारेका एक बालकको मृत्यु भएको छ ।ढिलो गरी प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो। घटनालो झापा प्रहरीले पुष्टि गरेको छ । यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च