Search
Close this search box.
Search
Close this search box.

छोराले कुटपिट गरी आफ्नै आमाको हत्या

पाल्पा । रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुले आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सारुले गए राति मादक पदार्थको सेवन गरी आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

EPIC EPIC

सारुलाई गए राति नै पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *