Search
Close this search box.
Search
Close this search box.

जंगली हात्ती आतंक: तीन घर र धानबालीमा क्षति

जंगली हात्तीको बथानले कञ्चनपुरमा तीन घर भत्काएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गएराति तीन वटा घरमा क्षति पुर्‍याएको हो । 

कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्मबहादुर सिंहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो । य

EPIC EPIC

सैबीच हात्तीले स्थानीयका दर्जनौ विघामा लगाएको धानबालीमा पनि क्षति पुर्‍याएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *