जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते

झापा। झापाको मेचीनगर –१२ मा जंगली हात्तीले आक्रमण एक जना महिला घाईते भएकी छन् ।

हिजो (शनिबार) पसलबाट घर फर्कने क्रममा स्थानीय डिल्ली राईको श्रीमती अन्दाजी ५२ वर्षीय भिममाया राई लाई कालीझोडा सामुदायिक वनको बाटोमा एउटा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलुका ९ बजेको समयमा उनलाई हात्तीले आक्रमण गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

घाईते राईलाई बिर्तामोडको एक अस्पताल उपचार हुदैछ । प्रहरीको जानकारी अनुसार हात्तीको आक्रमणबाट राईको बायाँ खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाईते राईको हाल स्वास्थ्य अवस्था सामान्य बन्दै भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *