झापाको उत्तरी क्षेत्र बुद्धशान्ति बाट प्रकाशन हुँदै आएको पालिका सन्देश तेस्रो बर्षमा प्रवेश गरेको उपलब्धमा अनलाइन सम्पादक ,संचालक तथा पाठक बर्गमा बधाई साथ शुभकामना ।
नेपाली संचार माध्यमले सामाजिक ,राजनैतिक ,सांस्कृतिक तथा राष्ट्रिय बिषयमा खेलेको भुमिका सराहनीय छ ।
लोकतन्त्र र स्वतन्त्रताको पर्याय नेपाली संचार माध्यम नै हुन् भन्दा फरक नपर्ला। मोफसलका मिडियाले सामाजिक रुपान्तरण तथा बालबालिका ,युवा,महिलाको आवाज लाई उकेल्ने काम मात्र गरेको छैन न्याय र समानताको लागि आवाज बुलन्द गरेको छ।
शहरी क्षेत्र भन्दा पर रहेर ग्रामीण क्षेत्र बाट प्रकाशनमा आएको यस अनलाइन जनताको आवज बोल्ने होस् ,
चुनौतीपूर्ण पत्रकारिता पेशा मर्यादित बनाउदै सबै क्षेत्रको आवाज बन्न सफल होस् पालिका सन्देश शुभकामना ।