Search
Close this search box.
Search
Close this search box.

जागिरको लोभमा भारतमा बेचिएकी दुई युवतीको उद्धार

जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार भएको छ ।

तीन महिनाअघि कामको शिलशिलामा भारत  पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार गरेको हो । उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन् ।

EPIC EPIC EPIC

उनीहरूलाई त्यहाँ पुर्‍याएर ती महिला भने फर्किएकी थिइन् ।‘तीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको उनीहरूले बताएका छन् ।

’उनीहरूले  त्यहाँबाट भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दुmखेसो पोखेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *