झापा। झापा क्षेत्र नं ३(क)बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सभाका प्रतिनिधि भूमिप्रसाद राजवंशी सिफारिस गरेको छ।
स्रोतका अनुसार बिहिबार बसेको कांग्रेस क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधिहरुको बैठकले झापा क्षेत्र नं ३ गठबन्धनबाट प्रदेश सभा सदस्यका लागी राजवंशीलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो।



















