झापा गोल्डकप:निर्धारित समयमा गोल हुनसक्दा थप १४ मिनेट अतिरिक्त समय

screenshot 2023 02 28 16 28 27 16 f9ee0578fe1cc94de7482bd41accb329

जारी भद्रपुर झापा गोल्डकपको फाइनल खेलको निर्धारित समय भरखरै गोलरहित बराबरीमा सकिएको छ ।

दुवै टिमबाट गोल भएको छैन । निर्धारित समय सकिएसगैँ खेल अतिरिक्त समय तर्फ गएको छ । १४ मिनेट अतिरिक्त समय थपिएको छ । 
खेलमा रेड कार्ड पाउँदै दुवै टिमका खेलाडि मैदानबाट बाहिरिएका छन् । दुवै टिम १० खेलाडिमा सिमित बनेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

गोल्डकपको उपाधिका लागि अहिले दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा भइरहेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *