Search
Close this search box.
Search
Close this search box.

झापामा साउन ३२ गतेसम्मलाई निषेधाज्ञा थपियो

झापा । झापामा कोरोना संक्रमणको दर वढेसँगै साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएकोे छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा शुक्रवार वसेको वैठकले उक्त निर्णय गरेको हो । 

EPIC

डिसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राती १२ वजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

अति–आवश्यक सेवा बाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने जनाइएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *