झापामा हात्ती मृत फेला

झापाको बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ।

EPIC

स्थानीयको सखरखण्ड खाएर क्षति पुर्‍याएका कारण स्थानीयले थापेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ। 

EPIC EPIC EPIC

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भएको छ।  हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो। 

उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *