झापामा हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते

मेचीनगर। झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।

मेचीनगर २ का गोपाल रिजाललाई आज बिहान मर्निङ वाक  गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भिर घाइते बनाएको मेचीनगर वडा नम्बर २ का अध्यक्ष दिपक बरालले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

स्थानिय राना गाँउ चोकमा  ४२ बर्षिय  रिजाल माथि हात्तीले आक्रमण गर्दा उहाँको ७ वटा करंग भाचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएका छन ।

उहाँको वि एण्ड सी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाअध्यक्ष बरालले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *