Search
Close this search box.
Search
Close this search box.

टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

इनरुवा। सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ साढे ६ बजे सराज मन्सुरीकी १० बर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

EPIC

घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको  प्रहरी चौकी भोक्रहा नर्सिङको प्रहरी टोलीले घाईते उनलाई उपचारकोलागी  जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *