ट्रकको ठक्करबाट प्रहरी असईको मृत्यु

उदयपुर । ट्रकको ठक्करबाट बेलका नगरपालिका–२ भागलपुर प्रहरीचाकैकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ज्यान गएको छ । गाईघाटबाट प्रदेश १–२–०५१ प ६४७८ नं को मोटरसाईकलमा भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ बर्षिय बस्नेतको घटनास्थलमै ज्यान गएको हो । 

EPIC


इटहरी उपमहानगरपालिका–८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत बस्नेत जिल्ला प्रहरी कार्यालयको इन्चार्जहरुको बैठकमा सहभागि भई फर्किने क्रममा ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *