ठुटेबर संरक्षण समितिको अध्यक्षमा खड्ग पङ्धाक

fb img 1685174122638
नवनिर्वाचित अध्यक्ष खड्ग पङ्धाक

ठुटेबर सरक्षण समितिको अध्यक्षमा खड्ग पङ्धाक चयन भएका छन्। शुक्रबार ठुटेबर परिसरमा बसेको पुरानो समिति र स्थानीयको भेलाले पङ्धाक अध्यक्षमा चयन भएका हुन्।

अध्यक्षमा पङ्धाकसँगै उपाध्यक्षमा गेस बहादुर पुलामी
सचिवम कृष्ण आचार्य, सहसचिवमा खुरहरी ढकाल, कोषाध्यक्षमा अम्बिका खतिवडा चयन भएका हुन।
त्यस्तै सदस्यमा गणेश आचार्य,सोमनाथ पौडेल, पुर्णिमा लेप्चा, अशोक लाखे र सनम परियार रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

नयाँ कार्यसमिति बनेसँगै निवर्तमान अध्यक्ष शिवकुमार पौडेलले “ठुटेबर गुरुयोजना” हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६का अध्यक्ष शिवराज पौडेल, संचारकर्मी चन्द्र भण्डारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *