दुर्गा प्रसाईंसँग पैसा माग्ने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ ।

EPIC EPIC EPIC EPIC EPIC

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *