देउवा र लिङ्देनबीच बूढानीलकण्ठमा भेटवार्ता

काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

EPIC EPIC EPIC

मंगलबार अपराह्न सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठमा अध्यक्ष लिङ्देन पुगेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *