देशभर सामान्य वर्षा, केही स्थानमा मुसलधारेको सम्भावना

काठमाडौँ। गएराति देशभर सामान्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसो कैलाली र कञ्चनपुरका केही स्थानमा ठूलो वर्षा भए पनि राति खतराजन्य भेल वा बाढी आउने खालको पानी भने परेको थिएन।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

हिजो परेको वर्षाका कारण कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, कृष्णपुर र भीमदत्त नगरपालिकाका केही बस्तीहरू डुबानमा परेका छन्। स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *