देशभरका हजार बढी मिटरब्याज पीडित काठमाडौँमा

meter byaji

काठमाडौँ । देशभरबाट एक हजारभन्दा बढी मिटरब्याज पीडित काठमाडौँ आएका छन् ।

EPIC

उनीहरू आफ्नो समस्या समाधानका लागि काठमाडौँ आएका हुन् । माइतीघरबाट सुरु भएको पीडितहरूको र्याली भद्रकालीसम्म पुगेको थियो । मिटरब्याजी साहुलाई कारबाही गर, हाम्रो भूमि फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, झुठो आश्वासन बन्द गर, सम्पूर्ण पीडितहरू एक हौँ, लगायतका नारासहित प्लेकार्ड बोकेर पीडितहरूले आन्दोलन गरेका छन् ।

EPIC EPIC EPIC

आन्दोलनका क्रमममा पीडितहरूले हलो, कोदाली समेत बोकेका थिए ।​ मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *