नेपाल प्रहरीका दुई डाक्टर सम्पर्कविहिन

नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर कार्यालयमा गैरहाजिर भइ लामो समयदेखि सम्पर्कविहीन भएका छन् । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै हाजिर हुन आउन सात दिने सूचना निकालेको छ ।

डा केशव श्रेष्ठ र डा बालकृष्ण ज्ञवालीलाई सात दिन भित्र गैरहाजिर हुनुको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन मन्त्रालयले सूचित गरेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुने सूचनामा स्पष्ट गरिएको छ ।

EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *