नेपाली गायिका मेनुकाको इन्डियन आइडलमा वाहवाही, रणवीर कपुरले छोए खुट्टा

नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा सहभागी छिन् । उनले धमकेदार पफमेन्स दिदैं दर्शकको मन जित्दै आइरहेकी छिन् ।

रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा पनि मेनुकाले ‘अगर तुम साथ हो ‘ भन्ने गीत गाएर धमका मच्चाइन् ।

EPIC EPIC EPIC EPIC EPIC

मेनुकाले गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगे र भावुक बने ।

रनवीरले मेनुकालाई भने, मेनुकाजी मेरा नाम रनवीर हे मे आप से आर्शीवाद लिन चाते हु’ अनि उनले मेनुकाको खुट्टा ढोगे ।

रनवीरले उनलाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै तारिफ गरे ।

मेनुकाले इन्डियन आइडमा धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *