पदम निरौलाको “केही मिठो तिरस्कार देउ”को म्युजिक भिडियो आँउदै

kehi mitho tiraskar deu

 झापा। गीतकार पदमा निरौलाको शब्दमा रहेको “केही मिठो तिरस्कार देउ” बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ। मोडल सन्देश बाराकोटी, अस्मिता ओली र सबुनम लिम्कोबुको मुख्य अभिनय रहेको केही मिठो तिरस्कार देउ बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको हो।

झापाका रमणीय स्थान बुधबारे, भद्रपुर लागायतका स्थानमा छायांकन भएको गीतमा गायक  संजिव भुर्तेलले स्वर दिएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

केही दिन अघि छायांकन सम्पन्न म्युजिक भिडियोमा कन्सेप्ट स्टोरी र निर्देशन उमेशको पौडेलको रहेको छ भने क्यामेरामा तिलक रिजालले साथ दिएका छन्।  त्यस्तै, स्क्रीनप्ले कृष्ण अनमोल छ भने स्क्रिप्ट विजय राईको रहेको छ।

म्युजिक भिडियो ओएसआर डिजिटलमा ३ सातापछि रिलिज हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *