महाशिवरात्रिका अवसरमा आज मुलुकभरका शिवालयमा भगवान् शिवको पूजाअर्चना गरी मनाइएको छ । यसैक्रममा यहाँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा राति ९ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.