पाँचथरमा मकर नुहाउन गएका युवककाे तमाेर नदीले बगाएर ज्यान गयाे

पाँचथर – पाँचथरमा मकर नुहाउन गएका एक युवकको नदीले बगाएर ज्यान गएकाे छ । 

मकर नुहाउने क्रममा आज दिउँसो पाँचथरको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले बगाएकाे हाे । 

EPIC EPIC EPIC EPIC EPIC

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेकाे इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक केशव अधिकारीले बताउनु भयाे । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *