पुरुष भलिबल : नेपाल लगातार पाचौं पटक पराजित

media1686832457

किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौं खेलमा पनि पराजित भएको छ ।

किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।

EPIC EPIC EPIC

नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च