झापा । सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरिएको विनाविभागीय एक मन्त्रीले जानकारी दिए ।
सरकारलाई समर्थन गर्दै राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको थियो ।



















