पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल २ रुपैयाँले महँगियो

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ। 

आइतबार साँझ सूचना प्रकाशित गरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *