काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले आज राति १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको हो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.