Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदै छ ।

EPIC EPIC EPIC

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *