प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र डा. बाबुराम भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर

image search 1685154594866

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका डा. बाबुराम भट्टराईविरुद्ध सर्वाेच्च अदालतमा निवेदन परेको छ ।

लेलिन विष्ट, कृष्ण दंगालसहित ९ जनाले शुक्रबार माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र तत्कालिन माओवादीका नेता समेत रहेका डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरुले आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर रिट निवेदनमा उल्लेख छ ।साथै आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनि बिपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *