बझाङमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो ।\
बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।