बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पुतलीबजार नगरपालिका–१४ स्थित घरबाटै पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च