Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडको गिरिबन्धु चिया बगानमा चितुवा देखिएपछि

झापा बिर्तामोडमा चितुवा देखिएको छ । आइतबार साँझ करिव ७:३० बजे को समयमा बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखा परेको स्थानीय धनपति सत्यालले बताएको छ ।

सत्यल मोटरसाइकल बाट पूर्वतिर आउँदै गर्दा राजमार्ग उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको चितुवासंग झन्डै ठोक्किएको उनले बताए। 
उनका अनुसार चितुवा करिव तीन फुट अग्लो , पाँच फुट लम्बाईको रहेको छ ।

राजमार्ग दक्षिण चिया बगानभित्र गएको चितुवाबाट सतर्क गराउन आफूले प्रहरीलाई खबर गरिसकेको सत्यालले बताए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *