बिर्तामोडमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

EPIC

हिजो बिहान ९ बजे पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना. ४ ख. २०८३ नम्बरको ट्रकले पैदल यात्री दोलखा कालिन्चोकका ५१ बर्षीया देवि माया थामीलाई ठक्कर दिंदा घाइते भएकी थामीको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

EPIC EPIC EPIC

घटनामा संलग्न ट्रक र चालक सुनसरी गढि गाउँपालिका-४ का ३९ बर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *