बुद्धशान्तिमा राष्ट्रिय युवासंघ नेपाल घोषणा

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा राष्ट्रिय युवासंघ नेपाल घोषणा भएको छ । उक्त कार्यक्रमको सभाध्यक्ष नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटा सहसचिव युवा फाँट संयोजन गुणराज अर्यालले गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वत भण्डारी रहेका थिए ।

EPIC

अतिथहरुमा नेकपा एमाले १ न प्रदेश का सचिव चिन्तन पाठक, राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला संयोजक सागर पोर्तेल, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य टीका पाठक , दिपक गौतम , मनोरथ तिवारी , योगमाया पराजुली , गंगा सुवेदी बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, नेकपा एमाले बुद्धशान्ति अध्यक्ष नेत्र रिजालको आतिथ्य रहेको थियो ।

EPIC EPIC EPIC

नजिकै आइरहेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल घोषणा गरिएको कुरा शुभकामना मन्तब्य दिने क्रममा वक्ताले राखेका थिए ।

शुभकामना मन्तब्य राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला संयोजक सागर पोर्तेल , १ न प्रदेश नेकपा एमाले सचिव चिन्तन पाठक , त्यस्तै प्रमुख अतिथि भणडारीले गोपनियताको सफत गराएका थिए भने युवा संघको घोषणा बुद्धशान्तिमा सुजन भण्डारीको संयोजकत्वमा ४३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

उक्त कार्यक्रम ४०० भन्दा बढी युवा उपस्थित भएको कार्यक्रम को संचालन नेकपा एमाले बुद्धशान्ति गाउँकमिटी सचिबले गरेका थिए भने कार्यक्रम को औचित्य माथि र स्वागत सभाध्यक्ष गुणराज अर्यालले राखेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *