बुधबारेमा समानुपातिक मत परिणाममा रास्वपा अग्रस्थानमा

पालिका सन्देश | बुद्धशान्ति गाउँपालिका वार्ड १, २, र ३ मा सम्पन्न समानुपातिक मतदानको परिणाम सार्वजनिक भएको छ। विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टी चिन्ह ले अग्रस्थान कायम गरेको छ।

वार्ड अनुसार मत परिणाम यस प्रकार छ:

EPIC EPIC EPIC
  • बुद्धशान्ति १: घण्टी २,७१७, सूर्य (नेकपा एमाले) ४३३, रूख (नेपाली काँग्रेस) २९३, माटो (श्रम संस्कृति पार्टी) ३२१, हलो (राप्रपा) ३८५, तारा (नेकपा) ९४
  • बुद्धशान्ति २: घण्टी २,८९५, सूर्य ४३१, रूख २०५, माटो १६९, हेलो २४५, तारा ८१
  • बुद्धशान्ति ३: घण्टी २,९९२, सूर्य ४५१, रूख ४३३, माटो ७४९, हेलो २०७, तारा १०१

समग्र मत गणनामा रास्वपा ८,६०४ मतसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा सूर्य (नेकपा एमाले) १,३१५ मत सहित रहेका छन् भने नेकपा (तारा) सबैभन्दा कम २९४ मत प्राप्त गरेको छ।

चिन्ह / पार्टीबुद्धशान्ति १बुद्धशान्ति २बुद्धशान्ति ३जम्मा
सूर्य (नेकपा एमाले)4334314511315
रूख (नेपाली काँग्रेस)293205433931
तारा (नेकपा)9481101276
घण्टी (रास्वपा)2717289529928604
माटो (श्रम संस्कृति पार्टी)3211697491239
हलो (राप्रपा)385245207837

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च