बुधबारे जेसीजको नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा दुईजनाको दावेदारी

बुधबारे(पालिका सन्देश) । बुधबारे जेसीज बर्ष २०२४ का लागि आज मनोनयन दर्ता गरिएको छ । आफ्नै सचिवालय भवनमा मनोनयन सम्पन्न भएको निर्वाचन आयुक्त मुकेश भट्टराईले बताएका छन् ।

मनोनयनका क्रममा बर्ष २०२४ का लागि अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । जेसी दुर्योधन (देव) सिंह र जेसी सुजित बरालको उम्मेदवारी परेको हो ।

EPIC EPIC EPIC

त्यस्तै दुई पदका लागि जेसी कुशल अधिकारी, राज पौडेल र पर्शुराम भट्टराईले र प्रेम गौतमले कार्यकारीणि उपाध्यक्षका लागि उम्मेद्वारी दिएका हुन।

उपाध्यक्ष चारपदका लागि जेसी अच्यूत राज ढकाल, जेसी ख्याम नेपाल, जेसी सुनिल भट्टराई, जेसी सुमन पोख्रेल, जेसी डेबिड श्रेष्ठ, जेसी सुरज दङ्गाल र मुकुन्द पौडेलले उम्मेदवारी दिएका हुन् ।

बुधबारे जेसीजले आगामी २२ र २३ गते नयाँ नेतृत्वका लागि साधारणसभा गर्दैछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च