भारतमा चार जना नेपालीको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्न गएका चार जना नेपालीको घाँटी रेटेर हत्या भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई पहिला बाँधेर अनि घाँटी रेटेर हत्या गरिए जस्तो देखिएको बताएका छन् । हत्या भएका चारै जना त्यहाँको कोइलाखानीमा काम गर्दै आएको बताइएको छ ।



















