Search
Close this search box.
Search
Close this search box.

भारतमा ८१ दिनपछि ६० हजारभन्दा कम संक्रमित भेटिए

एजेन्सी। कोरोनाको दोस्रो लहरमा अत्यधिक प्रभावित बनेको भारतमा ८१ दिनपछि ६० हजारभन्दा कम संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ४१९ संक्रमित थपिएका छन् भने १ हजार ५७६ जनाको मृत्यु भएको छ।

यो अवधिमा ८७ हजार ६१९ जना संक्रमणमुक्त भएका छन्। भारतमा २४ घन्टामा ३९ लाख १० हजार ५५४ जनाले खोप लगाएका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *