भोजपुरका ओझा लौरो चिह्न बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने भएका छन

दिपेन्द्र लुईटेल भोजपुर । प्रतिनिधि सभाको निर्वाचनमा भोजपुर आम्तेकका रमेश ओझाले स्वतन्त्र उमेरद्वारि दिने भएका छन ।

ओझा लामो समय सम्म पर्यटन ब्याबसायिकको रुपमा काम गर्दै आएका ओझाको उम्मेद्बारीले अन्य उमेद्वरलाई समेत प्रभाब पार्ने भएका छन । नेकपा एमाले बाट राजनीतिकमा प्रबेश गरेका उनी पछिल्लो समय नेकपा माओवादीमा प्रबेश गरेका थिए ।

EPIC EPIC EPIC

२०७४ सालको निर्बाचनमा भोजपुर बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका थिए । भोजपुरमा हाल सम्म स्वतन्त्र उम्मेदवार डा. सुरेस बस्नेत ,शक्ति राई पनि स्वतन्त्र उम्मेदवारिको घोषणा गरिसएकेका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च