भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा स्थानिय पाठ्यक्रममा कुलुङ भाषामा समावेश

new

दिपेन्द्र लुईटेल भोजपुर
भोजपुरको उत्तरि क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका ४ मा रहेको प्रजातन्त्र प्राथामिक विध्यालय ओखरपानिमा कुलुङ भाषाको पाठ्यक्रम पढाइ‍ हुने भएको छ ।

बिध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघको संयुत्त वैठकले यसै शैक्षिक शत्र देखि कुलुङ भाषको पाठ्यक्रम पढाउने निर्णय गरेको हो । स्थानिय क्षेत्रमा करिब ९९ प्रतिशतले कुलुङ भाषा वोल्ने भएकाले सोहि भाषाको पाठ्यक्रम वनाउन लागेको विध्यालयका शिक्षक रविन कुलुङ राईले बताए ।
राईका अनुसार यसै वर्ष कक्षा १ देखि तिन कक्षा सम्म पढाइ हुने र आगमि वर्ष कक्षा चार र पाँचमा पढाइ हुने छ । सानै देखि मात्रि भाषा पढाउँदा विध्यार्थिमा भाष र संस्कृति प्रति अपनत्व हुन्छ । स्व काे पहिचान जोगाउने उद्देश्यले कुलुङ भाषा पाठ्यक्रम सुरु गरिएको हो । शिक्षकको अभाव नहोस भनि कोष समेत खडा समेत गर्ने योजाना रहेको छ ।

EPIC EPIC EPIC

कक्षा ८ सम्म स्थानिय पाठ्यक्रम निमार्ण भई धेरै ठाउँमा लागु भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च