Search
Close this search box.
Search
Close this search box.

महिला खेलाडीको पीडा : स्तनपान वा ओलम्पिक कुन रोज्ने ?

एजेन्सी। क्यानडाका बास्केटबल खेलाडीलाई ओलम्पिक वा बच्चाको स्तनपान रोज्न बाध्य बनाइएको छ। कोभिड–१९ महामारीका कारण अर्को महिनाबाट हुने टोकियो ओलम्पिकमा खेलाडीबाहेक अरूलाई लैजान पाइदैन।

क्यानडाकी ३७ वर्षीया किम गौचरले इन्स्टाग्राममा भिडियो राख्दै मार्चमा जन्मिएको बच्चा लैजानका लागि पहल गरे पनि कतै सुनुवाई नभएको बताएकी छन्। बास्केटबलमा विश्वको चौथो वरियतामा रहेको क्यानडाले जुलाई २६ मा सर्बियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्नेछ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *