मेचीनगरमा एकजनाको पंखा मर्मत गर्दा करेन्ट लागेर मृत्यु

झापा । टेवल पंखा मर्मत गर्दा करेन्ट लागेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

मेचीनगर ५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशी आफ्नै घरको टेवल पंखा बिग्रिएर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर अचेत भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साँझ ६ बजे मृत घोषणा गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजबंशीको कमाण्डमा टोली खटिएर अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *