मेचीनगरमा गाईले हान्दा एक व्यक्ति घाइते

मेचीनगर/ झापाको मेचीनगरमा गाईले हानेर एक जना गम्भीर घाइते भएका छन् । हिजो साँझ ६ बजे मेचीनगर– २ बहादुरगञ्ज बस्ने बद्री निरौलाले सञ्चालन गरेको गाई फर्ममा काम गर्ने सोही ठाउँका ६५ वर्षीय धनबहादुर कार्कीलाई गाईले हानेर घाइते बनाएको हो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । छातीमा चोट लागेका घाइते कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *