मेचीनगरको प्लाइ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

बिर्तामोड: झापाको मेचीनगर नगरपालिका-१४ स्थित मेची ग्यास नजिक रहेको एक प्लाइ उद्योगमा आगलागी भइरहेको छ। केहीबेरदेखि भइरहेको आगलागी नियन्त्रणमा लिन प्रयास जारी रहेको छ।

मेचीनगर नगरपालिकाका दुई वटा दमकल आगो निभाउन खटिएका छन्। तर, हावाको तीव्र गतिका कारण आगो थप फैलिरहेको स्थानीयहरूले जानकारी दिएका छन्। घटनास्थलमा दमकल र सुरक्षाकर्मी परिचालित भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *