Search
Close this search box.
Search
Close this search box.

मोरङ, उदयपुर, सिरहा र महोत्तरीमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । मोरङ, उदयपुर, सिराहा र महोत्तरीमा भारी वर्षा भएको हो । 

पछिल्लो तीन घण्टामा मोरङको हरैँचा, उदयपुरको कटारी र उदयपुरगढी, सिराहाको गोलबजार र महोतरीको गौशाला  वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । 

EPIC EPIC

यी जिल्लाका नदी तथा खोलामा बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *