यस वर्षको नोबेल शान्ति पुरस्कार महिला मानवअधिकारकर्मी नर्गिसलाई

इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानवअधिकारको रक्षाका लागि लडेका कारण नर्गिसलाई यो पुरस्कार प्रदान गरिने भएको हो ।

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ ।

इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानवअधिकारको रक्षाका लागि लडेका कारण उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो । तर, नर्गिस भने अहिले इरानको जेलमा छिन् । उनलाई इरानको सरकारले १३ पटा पक्राउ गरिसकेको छ भने पाँच पटक दोषी ठहर्याइसकेको छ ।

EPIC EPIC EPIC

नोबेल पुरस्कार समितिले भने नर्गिस छिट्टै जेल मुक्त भएर पुरस्कार वितरण समारोहमा उपस्थित हुने विस्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

यो पनि पढ्नुहास् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *