यसरी भएको थियो चराको आवाज निकालेर चर्चित सन्तोषी सुब्बाको हत्या

काठमाडौं।युट्युबमा भाइरल रहेकी ३० वर्षीया सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ का २९ वर्षीय सुरेश तिमिल्सिनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेरले खापुङले उनको हत्या तिमिल्सिनाले बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि घाटी थिचेर असार ६ गते गरेको बताए।

त्यसपछि तिमिल्सिनाले अनुहार नचिनियोस भनेर ढुंगाले हानेर क्षतविक्षत गरेका थिए।सुब्बाको शव काठमाडौंको दक्षिणकाली मन्दिर परिसरमा रहेको शौचालयमा भेटिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC
  • अपराध / हत्या
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *