यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । 

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । 

EPIC EPIC EPIC EPIC EPIC

एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए । “गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ,” उनले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *