यात्रुबाट बढी भाडा असुल्ने १५ जना इनड्राइभ राईडर कारबाहीमा

कास्कीमा नेपाल प्रहरीले यात्रुहरूबाट बढी भाडा असुल्ने १५ जना इनड्राइभ राईडरहरूलाई कारबाही गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा पोखराका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिएर यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *